फेरि अर्को भूकम्पको धक्का महसुस

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : बझाङ जिल्लाको मष्देव क्षेत्रलाई केन्द्रविन्दु बनाई ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साँझ १८:२७ बजे उक्त भूकम्प गएको हो। भूकम्पको धक्का बझाङ जिल्लाका वरपरका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो।

हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार