काठमाडौं : सरकारले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डीआइजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा