सत्ता गठबन्धन दलका नेताको बैठक जारी

२०८२ असार १०, मंगलवार

काठमाडौं : सत्ता गठबन्धनमा रहेका दलका नेताहरूको बैठक जारी छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने दिन सत्तापक्षीय शीर्ष नेता छलफलमा जुटेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार