रुपन्देही-३ मा कात्तिक १७ मा उपनिर्वाचन हुने

२०८२ असार १६, सोमबार

काठमाडौं : रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार