प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

२०८२ असार २५, बुधबार

काठमाडाैं : विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरु बसन्त आचार्य र नमराज ढकाललाई ५०-५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नर्दि बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरुमाथि भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार