बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

२०८२ असार ३०, सोमबार

काठमाडौं : मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी प्रधानमन्त्रीको सचिवालयले बताएका छ। आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल र आवश्यक निर्णय हुने सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार