सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ६० हजार जनामा संक्रमण हुने अनुमान

२०८२ असार ३२, बुधबार

काठमाडौँ : सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो।

यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ। सरकारले डेंगी सचेतना महिना स्थानीय तहसँग मिलेर मनाउने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार