संसदमा भोलि प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८२ श्रावण ६, मंगलवार

काठमाडौँ :  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार भोलि (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार