सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको छ । प्रदेश सभामा एमाले ११ र कांग्रेस १८ गरेर २९ रहेकोमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मत दिएका छन् ।

कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् खुसीराम डगौरा थारू रेशम पक्षका हुन् । खुसीरामले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार