३४ उपसचिवको सरुवा, को कहाँ ?

२०८२ श्रावण १८, आईतवार

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ ।

समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।  शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार