बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

२०८२ श्रावण २९, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ९६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय  २५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर २ हजार ३ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार