आर्यघाटबाट हड्डी र खरानी किन्ने पक्राउ

२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौँ : पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवबाट हड्डी र खरानी खरिद गर्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–२ घर भएर काठमाडौंको कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर छन् । यसअघि प्रहरीले बेच्ने कार्यमा संलग्नलाई पनि पक्राउ गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार