भक्तपुर अदालतले दियो चक्रे मिलनलाइ धरौटीमा छाड्न आदेश

२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौँ : भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके भनिने चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश दिएको छ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा शुक्रबार अदालतले उनलाई एक लाख १० हजार रुपैयाँ धरौटी मागेको हो । अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा हुनेछन् ।

गत वर्षको भदौं १० गते दिव्यश्वरी टाउन प्लानिङमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटना चक्रे मिलनको योजनामा भएको दाबीसहित मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार