काठमाडौं : अर्थ मन्त्रालयले एकसाथ ६८ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले ती उपसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी गराएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालय आएका छन् । मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल समेत मन्त्रालयमा आएका छन् ।





