प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८२ भाद्र २३, सोमबार

काठमाडौं : जेन-जीको प्रदर्शन उग्ररुप बनेपछि भएको क्षतिलगायतका विषयमा मन्त्रिपरिषदमा छलफल हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका छन् । जेन-जीको आन्दोलन उग्ररुप बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ भने अहिले पनि प्रदर्शनस्थलमा प्रहरीसँगको झडप जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार