महानगरका सबै विद्यालय भदौ २६ गतेसम्म बन्द

२०८२ भाद्र २३, सोमबार

काठमाडौं : आज भएको जेन-जी आन्दोलनलाई ध्यान दिँदै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालय भदौ २६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘काठमाडौँ महानगरपालिकाले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार