काठमाडौं : जेनजी प्रदर्शनकारीहरू सिंहदरबार छिरेका छन् । उनीहरू सिंहदरबारको गेट फुटाएर भित्र प्रवेश गरेका हुन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।





