काठमाडौँ : डिल्लीबजार कारागारमा कैदीहरूले लगाएका छन् । अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् ।
कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा