राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

२०८२ भाद्र ३१, मंगलवार

काठमाडौं : राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यको सूचना प्राप्त भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार