बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ कायम भएकोमा आज  १२ सय रूपैयाँले बढेर २ लाख ३९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ५५ रूपैयाँ कायम भएकोमा आज ७० रूपैयाँ बढेर ३ हजार २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार