काठमाडौँ : नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन्।
सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई कार्यवाहक दिएका हुन्।
बैठकमा सम्बोधन गर्दै देउवाले आफ्नो स्वास्थ्यको कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको जानकारी गराएका हुन्।





