प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रावल नियुक्त

२०८२ आश्विन २९, बुधबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रेस संयोजकमा पत्रकार राम रावललाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले रावललाई प्रेस संयोजक नियुक्त गरेको पुष्टि गरेको छ ।

२०६० सालबाट पत्रकारिता सुरू गरेका रावलले दृष्टि साप्ताहिक, नेपाल साप्तिाहिक, कान्तिपुर टेलिभिजन, नेपाल खबर लगायतमा काम गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार