काठमाडौँमा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौँ : काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।व्यवस्थित,मर्यादित,अनुशासित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।

543813303_1121841003432256_8710430046940209818_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार