सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ८० रूपैयाँ कायम भएकोमा आज ८० रूपैयाँले बढेर ३ हजार ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार