पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै

२०८२ कार्तिक १८, मंगलवार

काठमाडौँ : आज नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ । भोलि बुधबार हुन लागेको वाम एकता अनुमोदनका लागि महाधिवेशन आयोजक बैठक समितिको बैठक बस्न लागेकोहो ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन केन्द्रितरहेर माओवादी र एकीकृत समाजवादीलगायत नौ दल–समूहले भोली बुधबार भृकुटीमण्डपबाट एकता घोषणा गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादीले यसअघि नै केन्द्रीय समितिबाट एकताको अनुमोदन गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार