२१ जना सहसचिवको सरुवा, को कहाँ ?

२०८२ कार्तिक २०, बिहीबार

काठमाडौँ : सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो ।

सरुवा भएका हरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार