बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार १० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर ३ हजार २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार