काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले तत्काल प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले २५ दिनमै मधेस प्रदेश सरकार ढलेको र तीन बर्षमा चार मुख्यमन्त्री फेरिएको उदाहरण दिँदै प्रदेश संरचना खारेज गर्नुपर्ने जनाएका छन् ।






