कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍यो

२०८२ कार्तिक २८, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ विज्ञप्तिमार्फत शनिबार बस्ने भनिएको बैठक सोमबारका लागि सारिएको जानकारी दिएका हुन् । अब कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो २ बजे बस्नेछ ।

null
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार