मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप

२०८२ कार्तिक २९, शनिबार

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै मतदाता नामावली संकलनका लागि ५ दिन थप गरिएको जानकारी दिएको हो । यसअघि यही कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय निर्धारण गरिएको थियो ।

म्याद थपिएसँगै अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार