बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ मंसिर १, सोमबार

काठमाडौँ :  सोमबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रुपैयाँले बढेर २ लाख ४३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर ३ हजार १ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार