एनपीएल : जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

२०८२ मंसिर ८, सोमबार

काठमाडौँ : नेपाल प्रिमियर लिग २ अन्तरगत आज दुईवटा म्याचहरू कीर्तिपुर रंगशालामा हुँदैछन् । पहिलो म्याचमा जनकपुर बोल्ट्सविरुद्ध बिराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

विराटनगरले टस जितेर ब्याटिङ रोजेको हो । यसअघिका दुई म्याचमा विराटनगरले लगातार जित दर्ता गरिसकेको छ । साविक विजेता जनकपुर भने दोस्रो म्याच खेल्दा पहिलो जितको खोजिमा छ ।

आफ्नो पहिलो म्याचमा जनकपुरले हारको सामना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार