खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपालले’ पायो दल दर्ताको प्रमाणपत्र

२०८२ मंसिर ८, सोमबार

काठमाडौँ : खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार मध्याह्न सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ताको प्रमाण पत्र लिएका छन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार