कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

२०८२ मंसिर १०, बुधबार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ। बिहीबार बस्ने भनिएको बैठक सूचना जारी गरेर एक दिन पर शुक्रबारका लागि सारिएको हो।

महाधिवेशनको विवादको कुरा मिल्न नसक्दा कांग्रेस भित्र किचलोको अवस्था छ। सोही कारण भोलि दिउँसो २ बजे बस्ने भनिएको बैठक पर्सी २ बजेका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

May be a doodle of tree and text that says "नेपाली कांग्रेस केन्द्रीय कार्यालय तंपी स्मृति नवन लालितम्तुर, नेपात सुमालो नैपान गाोय मासर 90, २०६२ केन्द्रीय कार्यसमितिको बैठकको मित परिवर्तन सम्बन्धमा। नेपाली कांग्रेस केन्द्रीय कायंसर्मितको ROE? मांसिर 99 गते बिहीबार दिनको २:०० वस्ने भनिएको बैठक २०६२ मंसिर १२ गते शुत्रबार दिनको 2:00 बजे पार्टीको केन्द्रीय कायालय, बी.पी स्मृत भवन, बी,पी. नगर, लालतपुरमा बस्ने भएको छ .उक्त बैठकमा केन्द्रीय का्यंसामातका पदाधकारी, सदस्य, आर्माक्त्रित सदस्य साते प्रदेश कायसामातका सभापतिहरूको उपस्थातका लागि निर्देशानुसार अनुरोध गारिन्छ 生めりこだの an कृष्णपरसाद पौडेल मुख्य सचिव मककीन (००९४७-१। 북마드ㅋ수독ㅋ \/생9드리워티V/북이드ㅋ감치 न्याक्स 북와드리슈독독 E-mail: nfo@uopalicongress.ong Internet Access: wwwttp:/w.aicaenger"
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार