सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक, गृहमन्त्रीसँग छलफल हुँदै

२०८२ मंसिर ११, बिहीबार

काठमाडौँ : आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार