प्रधान सेनापतिबाट सहायक रथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान

२०८२ मंसिर २६, शुक्रबार

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले सहायक रथी लिलाबहादुर खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी क्षेत्रीलाई प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मङ्सिर २२ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उपरथी दर्जामा क्षेत्रीलाई विशेष बढुवा गरेको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय अङ्गी अड्डाका अनुसार कार्यक्रममा नेपाली सेनाका रथी र अधिकृतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार