काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतगणनामा महासचिव पदमा कडा टक्कर देखिएको छ।
एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् । पोखरेल ओली समूह र पाण्डे पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका छन्। मतगणना जारी छ।





