सशस्त्र प्रहरी बलको विभिन्न पदमा दरखास्त आह्वान

२०८२ पुष ४, शुक्रबार

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ ।

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले आज एक सूचना जारी गर्दै साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरूमा खुल्ला प्रतियोगिताद्वारा रिक्त पदमा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले पुष ११ गतेदेखि माघ ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

aap

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार