भैरहवाको मौसम खुलेन,रविलाई भरतपुर लगिँदै

२०८२ पुष ४, शुक्रबार

काठमाडौँ : रास्वपा सभापति रवि लामिछाने भैरहवा पुर्याउन ढिलाइ भएको छ ।

भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतिक्षा गर्नु परेको हो ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार अब भैरहवा नभएर भरतपुर लैजान आँटिएको छ । भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने उनले जानकारी दिए । रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार