त्रिभुवन विमानस्थलको निमित्त प्रमुखमा सिटौला

२०८२ पुष ७, सोमबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकमा टेकनाथ सिटौला नियुक्त भएका छन् ।

प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले आइतबार सिटौलालाई निमित्त प्रमुखको जिम्मेवारी तोकेका हुन् ।

यसअघि विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी रिञ्जी शेर्पाले सम्हाल्दै आएका थिए । उनको ठाउँमा सिटौलालाई ल्याइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार