टिआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो : इलिसकालाई स्वर्ण

२०८२ पुष ७, सोमबार

काठमाडौँ : इलिसका व्यञ्जनकारले नवौँ टीआइए खुला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण जितेकी छन् ।

च्यासल तेक्वान्दो डोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् । व्यञ्जनकारका अनुसार भारतको कोलकातामा भइरहेको प्रतियोगिता भोलि सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार