उपरथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

२०८२ पुष ८, मंगलवार

काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार