सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष १८, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रूपैयाँ कायम भएकोमा आज ११० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार