गगन थापाबाट परिवर्तन हुँदैन, विश्वास नगर्नुस् : राजेन्द्र बजगाईँ

२०८२ पुष २०, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले पार्टी महामन्त्री गगनकुमार थापामाथि विश्वास नगर्न अपिल गरेका छन् ।

उनले महामन्त्री थापालाई विश्वास गरेर विशेष महाधिवेशनमा नआउन आग्रह गरेका हुन् । उनले विशेष महाधिवेशनको हस्ताक्षर परिवर्तनका लागि भए पनि महामन्त्री थापाबाट कुनै पनि प्रकारको परिवर्तन नहुने बताएका छन् ।

‘गगन थापामाथि विश्वास नगर्नुहोस् । विशेष महाधिवेशनमा नआउनुहोस्। बाँकी जे पर्छ, लड्न तयार रहनुहोस् । हस्ताक्षर परिवर्तनका लागि हो । तर, परिवर्तन गगन थापाबाट हुँदैन,’– उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार