रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू

२०८२ पुष २०, आईतवार

काठमाडौँ : आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको छ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ।

यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किए पश्चातको पहिलो सचिवालय बैठक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार