राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

२०८२ पुष २३, बुधबार

काठमाडौँ : राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् ।

उनले उम्मेदवारी दिएकाे क्लष्टर (अन्य) बाट अरूकाे उम्मेदवारी नपरेपछि निर्विराेध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार