कांग्रेसले बोलायो कार्यसम्पादन समितिको आकस्मिक बैठक

२०८२ पुष २४, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसले कांग्रेस कार्य सम्पादन समितिको आकस्मिक बैठक डाकेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशनको तयारी भइरहँदा कार्यसम्पादन समितिको बैठक राखिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपरान्ह ४ बजे सानेपास्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई खबर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार