बन्द सत्रमा गगनले पेस गरे राजनीतिक प्रतिवेदन

२०८२ पुष २८, सोमबार

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनिएको भन्दै यसबारे जवाफ पनि दिएका छन् ।

महामन्त्री थापाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार