ताप्लेजुङमा एमालेबाट क्षितिज थेबे उम्मेदवार

२०८२ माघ ४, आईतवार

काठमाडौं : नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् । यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए।

भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार