नेपाल प्रहरीका ६७ डीएसपीको सरुवा

२०८२ माघ ५, सोमबार

काठमाडौँ : नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले ६७ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघदेखि तलब, भत्तासमेत सरुवा भएकै दरबन्दीबाट खान पाउनेगरी उनीहरूको सरुवा गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार